फुटबलमा भुटान विरुद्ध नेपालको सानदार जीत, नेपाललाई ५१ स्वर्ण



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पुृरुष तर्फको फुटबलको फाइनलमा नेपाल विजयी भएको छ ।

खेलका शुरूवातको १६औं मिनेटमा नेपालले भूटान विरुद्ध एक गोल गरेको थियो भने पहिलो हापको अन्त्य तरि भुटानले एक गोल गर्दै खेल बराबरीमा पु¥याएको थियो ।
दोस्रो हापको ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।

सम्बन्धित समाचार