प्रदेश १ को मुख्यमन्त्रीद्वारा चाक्चाकुरको शुभकामना




बिराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कुलुङ जातीको महान पर्व मिनारी दाचाम् निङ्दोङ चाक्चाकुरको शुभकामना ब्यक्त गर्नुभएको छ । आज मुख्यमन्त्री राईले शुभकामना पत्र जारि गर्नुहुँदै सम्पुर्ण कुलुङ समुदायलाई शुभकामना दिनुभएको हो ।

कुलुङ जातीको यो पर्वले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व बोकेको बताउनुभएको छ । यो चार्डले आफ्नो धर्म, संस्कृती, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्ने प्ररणा मिल्ने विश्वास समेत ब्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार