नेपालमा थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि, कुल संख्या ३० पुग्यो




काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

सम्बन्धित समाचार