कार्यवाहक वडाअध्यक्ष निराैला माथी खुकुरी प्रहार



खाँदबारी । खाँदबारि नगरपालिका ५ का कार्यवाहक अध्यक्ष श्याम प्रसाद निराैलालाई खुकुरी प्रहार भएकाे छ । निराैला माथी शुक्रबार साँझ खुकुरी प्रहार भएकाे हाे ।

निराैलाकाे टाउकाेमा चाेट लागेकाे छ । उहाँकाे खाँदबारी अस्पतालमा उपचार भईरहेकाे छ ।

निराैलालाई खुकुरी प्रहार गर्ने स्थानीय सुरेस तामाङलाई प्रहरिले पक्राउ गरेकाे छ ।

निराैला पत्रकार महासंघ सङ्खुवासभाका पुर्व अध्यक्ष तथा प्रेस युनियन सङ्खुवासभाका पुर्व सभापति हुनुहुन्छ ।

सम्बन्धित समाचार