हेलिकप्टरबाट काठमाण्डाै पठाईएकाे सुत्केरीकाे मृत्यु



खाँदबारी । शुक्रबार हेलिकप्टरबाट काठ्माण्डाै पठाईएकाे खाँदबारी ६ का सुत्केरि गंगा कार्कीकाे मृत्यु भएकाे छ । कार्कीकाेे थापाथली प्रसुति गृहमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

कार्कीकाे उच्च रक्तचाप लगायतकाे समस्या भएपछि जिल्ला अस्पतालले बिराटनगर पठाएकाे थियाे । बिराटनगरकाे नाेबेल अस्पतालमा मृत्तक बच्चा निकालिएसँगै कार्की अचेत हुनुभएकाे थियाे । उहाँकाे उपचार गर्न रकम अभावकाे कारण उपचार नगरी घर फर्काईएकाेे थियाे ।

अचेत अवस्थामा नै कार्कीलाई हेलिकप्टरबाट काठ्माण्डाै लगिएकाे थियाे ।

सम्बन्धित समाचार