कुसुम गुरुङको नयाँ मारुनी गीत ‘धान झुलेको राम्रो’ सार्वजनिक



खाँदबारी । गायीका कुसुम गुरुङको नयाँ गीत धान झुलेको राम्रो सार्वजनिक भएको छ । सुरेन्द्र पुलामीको लय र शब्दमा उक्त गीत सार्वजनिक गरिएको हो ।

मनिराज गुरुङले निर्माण गरेको उक्त गीत गायीका गुरुङको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा गुरुङ आफैले अभिनय गरेकी छिन् । । गीतको भिडियो निर्माण तथा सम्पादन मनोज राईले गरेका हुन् । हेरौं उक्त गीतको भिडियो ।

https://www.youtube.com/watch?v=VAK1huufhB8

सम्बन्धित समाचार