पबित्रामायाँ घलेलाई युकेबाट झण्डै ४ लाख रुपैयाँ सहयोग



खाँदबारी । केहि बर्षदेखि शरिरको कुनै पनि अंग नचल्ने बिरामी हुनुभएका खाँदबारी ११ आङ्ला घलेगाउँका पबित्रामाया घलेलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

खाँदबारी अस्पतालमा उपचाररत घलेलाई युकेबाट बद्रि खनाल र रेजिना गुरुङले संकलन गरेर ३ लाख ९२ हजार ५ सय उपलब्ध गराएको हो । खनाल र गुरुङले विभिन्न दाताहरुबाट रकम संकलन बिरामी घलेको उपचारार्थ पठाएका हुन् ।

सम्बन्धित समाचार