प्रधानमन्त्री ओलीको संखुवासभा भ्रमणको १६ फोटोहरु



खाँदबारी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभाको भ्रमण गर्नुभएको छ । जिल्लाको किमाथाङका नाका, उत्तर दक्षिण कोशी राजमार्ग र अरुण तेश्रोको अनुगमन गर्न सङ्खुवासभा आईपुग्नु भएको हो । बिहान करिव १० बजे किमाथाङका ओर्लनुभएको प्रम ओली दिउँसो ३ः४५ मा काठ्माण्डौ फर्किनुभएको छ । संखुवासभामा रहनुहुँदाको १६ फोटो यहाँ प्रस्तुत गरेका छौं । फोटो साभार गोरखापत्र अनलाईन । तस्विरः राजन काफ्ले ।

सम्बन्धित समाचार