खाँदबारीमा वडास्तरीय उपमेयरकप महिला तथा पुरुष कबडडी प्रतीयोगीता हुदै



संखुवासभा । संखुवासभाको खादबारीमा वडास्तरीय उपमेयरकप महिला तथा पुरुष कबडडी प्रतीयोगीता हुने भएको छ । खाँदबारी नगर खेलकुद बिकास समीतीको आयोजना र संखुवासभा कवडडी संघको प्राविदीक सहयोगमा हुने भएको हो ।

खाँदबारी रंगशालामा यही फागुन २४ देखी २८ सम्म सञ्चालन हुने प्रतीयोगीतामा नगरपालीका भित्रका वडा बाट महीला र पुरुष गरी २ टीम सहभागी हुनेछ । प्रथम,द्दीतीय र तृतीय हुने सहभागी बिजेता टिमलाइ क्रमश नगद रु ः ३००००,२००००र १०००० प्रदान गरीने छ । उत्कृष्ट डिफेन्डर, क्याचर र डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरीएको छ । टिम सहभागी गराए बापत प्रतेक वडालाइ रु ः २०००० दिइने छ ।

सम्बन्धित समाचार