माधव नेपाल समूह एमालेमै फर्कियो



काठ्माण्डौ । पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

बैठकबाट बाहिरिने क्रममा बरिष्ठ नेता झलनाथ खनालले आफूहरु एमाले र माओवादी केन्द्र भएर जाने निर्णय गरेको जानकारी दिए । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार