संखुवासभामा एमाले पार्टी कार्यलय तोडफोड,भौतिक सम्पत्तीको क्षती ÷ प्रेस बिज्ञप्ती जारी, कार्बाहीको माग



संखुवासभा । संखुवासभाको खांदबारी वडा न ं१ मा अबस्थीत नेकपा एमालेको जिल्ला पार्टी कार्यलय तोडफोड भएकोछ ।

आज दीउसो केही अराजक व्यतmीले तोडफोड गरी भौतीक सम्पत्तीको क्षती तथा चोरी संगै पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीको पुर्ण कदको डमी समेत अराजनैतीक ढंग बाट तोडफोड गरीएको जनाएको छ । घटना प्रती नेकपा एमाले पार्टी र राष्ट्रीय युवा संघ नेपाल संखुवासभाले घोर आपत्ती प्रकट गरेको छ । यस्ता प्रायोजीत अराजनैतीक घोर भर्सना गरेको जनाएको छ ।

अपराधीक क्रीयाकलापमा संलग्नलाई तुरुन्त प्रक्राउ गरी कार्बाहीको दायरामा ल्याउन प्रशासनलाइ समेत गरेको जनाएको छ । यदी कानुनी दायरामा नल्याए राष्ट्रीय युवा संघ नेपाल संखुवासभा आफै खोजी गरी कार्बाही गर्न बाध्य हुने ध्यानाकर्षण गराएकोछ ।

सम्बन्धित समाचार