संखुवासभामा आज थप ३४ जनामा कोरोना संक्रमण



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण दीनानुदीन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप २१ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या १६३ जना रहेकोछ । १८ जना निको भएर घर फर्कीएकाछन । पी। सी।आर परीक्षणमा ४७९, संक्रमीत १०० एन्टीजेन परीक्षणमा १८८ संक्रमीत ६६ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ५६ र होम आइसोलेसनमा ७७ जनाछन ।

सम्बन्धित समाचार