पाँचखपन नगरपालिकाको हिउँदे नगरसभा सुरु



खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिकाको हिउँदे नगर सभा सुरु भएको छ । ८ औ हिउदे नगरसभा नगरप्रमुख बिपिन राईको अध्यक्षतामा सुरु भएको हो ।

शुक्रबार सुरु भएको नगर सभाले अर्धवार्षिक समिक्षा तथा नयाँ कार्यक्रम तथा योजनाहरुका विषयमा छलफल गर्ने छ ।

सम्बन्धित समाचार