सङ्खुवासभामा सूचना तथा सञ्चार दिवस मनाइयो



सङ्खुवासभाको खाँदबारीमा सोमबार राष्ट्रिय सूचना तथा सञ्चार दिवस मनाईएको छ । जिल्ला कम्प्युटर एसोसिएसन अफ नेपाल संखुवासभाको आयोजनामा गुणस्तरीय सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट निर्माणको आधार मूल नाराका साथ मनाईएको हो ।

खाँदबारीको कम्प्युटर होमबाट निस्केको र्यालीले नगरको बिभिन्न भागको परिक्रमा गरेको अध्यक्ष गंगा चौलागाईले बताए ।

सम्बन्धित समाचार