संखुवासभाकाे चैनपुरमा करेन्ट लाग्दा एककाे मृत्यू



खाँदबारी । चैनपुर नगरपालिका कार्यालय नजिकै करेन्ट लागेर एक जनाकाे मृत्यू भएकाे छ । विद्युत मर्मत गर्ने क्रममा दाङ घर भएका २८ बर्षीय दिपक न्याैपानेकाे मृत्यू भएकाे हाे ।  मृत्तक न्याैपाने बरुण हाइड्रोपावर का कर्मचारी हुन् । न्याैपानेलाई विद्युतकाे पाेल चडेर मर्मत गर्ने क्रममा करेन्ट लागेकाे हाे ।

सम्बन्धित समाचार