भृकुटीमण्डपमा आगो लागेको ठाउँमा पुगे बालेन



काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा भएको आगलागीको निरीक्षणका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि पुगेका छन् ।

आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

 

सम्बन्धित समाचार