संखुवासभाकाे मत गणना सुरू



खाँदबारी । संखुवासभाकाे मत गणना सुरू भएकाे छ । अहिले दिउँसाे २:३० बजेबाट गणना सुरू गरिएकाे हाे ।

अहिले प्रतिनिधिसभाकाे प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक र प्रदेश १ काे प्रत्यक्षकाे गणना गर्न सुरू गरिएकाे हाे ।

सम्बन्धित समाचार