संखुवासभा प्रदेशसभा (क) मा भविश्वर गुरुङकाे सुरुवाती अग्रता



खाँदबारी । प्रतिष्पर्धिकाे रुपमा हेिरएकाे नेकपा एमालेकाे प्रदेश सभा (क) तर्फकाे उमेद्वार भविश्वर गुरुङले सुरुवाती अग्रता लिएका छन् ।

गुरुङले ६२३ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्कीले ५८१ मत प्राप्त गरेका छन् । १,२७१ मत गन्दा ४२ मतले गुरुङ अगाडी रहेका छन् । अहिले भाेटखाेला गाउँपालिकाकाे मत गणना भईरहेकाे हाे । हालसम्म भाेटखाेलाकाे किमाथाङ्का, हुङगुङ, हटिया र तुङखालिङकाे मत गणना गरिएकाे छ ।

सम्बन्धित समाचार