सित्तलपाटीमा भिरबाट लडेर मृत्यू



संखुवासभा । खाँदबारी १० सित्तलपाटीमा एक महिला भिरबाट लडेर मृत्यु भएको छ । आज दिउसो बाख्रा चराउने क्रममा निलमणी डाँडाको भिरबाट ५० मिटर तल खस्दा ५८ बर्षिय लालमाया तामाङको मृत्यू भएको हो ।

घटनास्थलमै ज्यान गएको तामाङ्को पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार