याद राख्नुहोस पाइलटले यात्रुलाई कहिल्यै भन्दैनन् यी कुराहरु



विमानमा सवार हुदा पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्। यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालोस् भनि सबै कुरा बताउँदैनन् ।

विमानमा सवार हुँदा पाइलटले यात्रुसंग लुकाउने यी कुरहरु

१. पाइलटले कहिल्यै पनि विमानको इन्जिन बिग्रेको बारे यात्रुलाई जानकारी गराउँदैनन् ।

२. पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन् ।

३. यदि पाइलटले फ्लाइट अटेन्डेन्ट ९एयर होस्टेस०लाई बस्ने अनुमति दिए बुझ्नुपर्छ कि विमानमा कुनै गम्भिर समस्या छ। यस्तोमा यात्रुलाई विमानको अवस्थाबारे अवगत नगराइन सक्छ ।

४. हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब भनि टार्छ र यात्रुलाई बताउँदैनन् ।

एजेन्सी

सम्बन्धित समाचार