ओखलढुंगाका युजन खत्री ब्लड क्यान्सरले ग्रसित



ओखलढुंगा ।  ओखलढुंगा जिल्ला चम्पादेबि गाँउपालिका फेदिगाेठ ४ निबासी नर बहादुर खत्री र आमा रबिना खत्रीको कोखबाट जन्मिएको दुई सन्तान मध्ये कान्छाे छाेरा युजन खत्री,बिगत सात महिना देखी ब्लड क्यान्सर जस्ताे प्रणाघातक रोगले ग्रसित भइ हल काठमाडौ स्थित कान्ति बाल असपतालमा उपचार भैरहेको छ।निजको आर्थिक अवस्था निकै नाजुक रहेकोले उपचारमा असहज भइरहेको हुनाले उपचारमा समस्या भइरहेकाे छ।छ।उपचारमा धेरै समस्या भएकाले अर्थिक सहयाेगका लागि आमा रबिना खत्रीले अपिल गरेकी छिन ।

सहयोग सहजका लागी, एन.आई.सि.एसिया बैंकको
खाता नम्बर खाता नम्बर : 1 3 5 70 3 2 9 6 6 6 5 2 4 0 1 NIC ASIA Bank.
खाता वालाको नाम:नर बहदुर खत्री (पीडितको बाबु)
मोबाइल नम्बर :9843805020 (बाबु )
मोबाइल नम्बर :9843969297(आमा)
सहयाेगी खबर परिवार सम्पर्क (९८६०५९७४८०)।

सम्बन्धित समाचार