मरेको मान्छे चिहानमा गाँड्न लाग्दा उठेपछि



मृत घोषित युवक चिहानमा गाँड्न लाग्दा उठेपछि अचम्म भएको छ । मोहम्मद फुरकान नामक मृत मानिस लखनऊमा अन्त्येष्टि समारोहभन्दा ठीक अघि उठेका छन् । उनको चिहान खनिएको थियो र उनको लास गाड्न ठिक्क पारिएको थियो ।

२० वर्षीय मोहम्मद फुरकानलाई दुर्घटना भए पछि जून २१ मा निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले मृत घोषित गरेको थियो । उनको शव एम्बुलेन्समा राखेर निवासमा लगिएको थियो । जब गाड्नको लागि तयारी गरिरहेका थिए तक मलामी आएका केहीले उनको अंग चलेको चाल पाएका थिए ।

फुर्कनलाई राम मनोहर लोहिया अस्पताल लगियो । त्यहाँ डाक्टरहरूले उनी जिउँदो रहेको पुष्टि गर्दै भेन्टिलेटरमा राखेका थिए । पहिले निजी अस्पतालमा ७ लाख रूपैयाँ तिर्नुपरेको थियो र पैसा नभएको बताउँदासोमबार फुरकानलाई मृत घोषित गरिएको थियो । “बिरामीको अवस्था गम्भीर छ तर मस्तिष्क मरेको छैन । नाडी चलेको छ, रक्तचाप छ र रिफ्लेक्स काम गरिरहेका छ,” फुरकानका चिकित्सकले भने ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..