राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त


१२ श्रावण २०७८, मंगलबार


 

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। विश्वनाथ पौडेल नियुक्त गर्ने निर्णय गरे्रको छ । साथै सदस्यहरूमा रामकुमार फुयाल र दिलबहादुर गुरूङ रहनु भएको छ ।

त्यस्तै गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुग , चितवन, लुम्विनी प्रदेश प्रमुखमा अमिक शेरचन, चितवनको नाम सिफारिस गरेको सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो

सम्बन्धित समाचार