संखुवासभामा हत्या प्रकरण तस्बीरमा हेर्नुहोस् ।



आइतबार राती संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १ उम्लिङ स्थित खोला गाउँमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । तेजबहादुर वर्ष ५८, उहाँकी आमा ८० वर्षकी पार्वता, श्रीमती मनमाया वर्ष ५६, बुहारी रञ्जना वर्ष २८, नाती दिपेन वर्ष १० र नातीनी गोमा वर्ष ५ को हत्या भयो ।

 

 

 

 

 

सम्बन्धित समाचार