संखुवासभा : युवा सङ्घका केन्द्रीय सदस्य घिमिरे राप्रपा प्रवेश



राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्दिप घिमिरे राष्ट्रिय प्रजातन्त्र पाटि प्रबेश गरेका छन् ।

२०६१ देखि कम्युनिस्ट राजनितिमा लागेका घिमिरेले पछिलो समय कम्युनिस्ट पाटिमा बेथिति देखिएकाले राप्रपा प्रवेश गरेको बताए ।

सम्बन्धित समाचार