प्रधानसेनापति शर्मासँग राजदूतको भेट



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत शइद हामदान अल नाक्युवीले शिष्टाचार गरेका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा उनीहरुबीच दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर तुल्याउने विश्वास लिइएको जनाएको छ।

सम्बन्धित समाचार