पाँचखपनका १८ बर्षिय मनिलाको उपचारको लागि सहयोगको याचना



संखुवासभा जिल्ला पाँचखपन नगरपालिका–३ माक्सुवा निवासि योगराज आले मगरको छोरी बर्ष १८ कि मनिला आले मगरको टाउकोको अप्रेसन गर्नको लागि सहयोग संकलन भईरहेको छ ।

गएको माघ २१ गते घरमा भर्याङको सिँढिबाट लडेर टाउकोमा गम्भीर चोट परि उपचाररत मगरको उपचारको लागि विभिन्न सहयोगी मनहरुले सहयोग गरिरहनु भएको छ ।

मनिलाको उपचार न्युरो हस्पिटल बिराटनगर मा भैरहेको छ । आर्थिक अवस्था कमजोर रहेको मनिलाको परिवारलाई यहाँहरुले पनि सहयोग गरि उपचार सफल बनाउन सकेको आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।

मनिल बचाऊ अभियानका अभियानताहरुः
१. हरि कार्की ९८४२९६१२४४
२. उमेश मगर ९८६२१३९८१४
३. विराज मगर ९८६००४४९९१
४. सन्तोष मगर ९८६२४५३२४६
५. चन्द्र मगर
६. सुनिल विश्वकर्मा ९८६९१५५८०५

 

हालसम्मका सहयोगीहरुः

पाँचखपन मेयर बिपिन राई र बेदना राई  रु. १००००
भाेला मगर पा.न. पा.-३माक्सुवा हाल कुवेत रु. ५०००
टेक ब: बाेहाेरा पा.न.पा.-३ माक्सुवा हाल मलेसिया रु. ५१५०
सुनिता मगर पा.न.पा.-३ माक्सुवा हाल जापान रु. ३०२२८
डम्बर & उर्मिला & दुर्गा पा.न.पा.-३ माक्सुवा रु. १००००
उमेश गिरी & रमेश खत्री पा.न.पा. -३ सिभुवा हाल मलेसिया रु. ८०६३
प्रकाश किरन राई पा.न.पा.-३सिभुवा हाल मलेसिया रु. ५०००
एन्जिला जिमी पा.न.पा.-३सिभुवा हाल अाेमन रु. ८६४०
ईन्द्र ब: & सीता तिवारी पा.न.पा-३ साउने रु. ४०००
चित्र प्रसाद श्रेष्ठ पा.न.पा-३ रु. ५०००
टेक ब: बुढाथोकी पा.न. पा. -१ वाडा अध्यक्ष रु. ५५००
काजी & जापान राई पा.न.पा.-३हाल दक्षीण काेरिया रु. २३५००
हरि कार्की & बिराज मगरकाे नेतृत्वमा सं सं खांदबारी स्थानीय बासिहरुबाट रु. ५७०८०
हरी कार्की & बिराज मगर काे नेतृत्वमा सं सं चैनपुर स्थानीय बासिहरुबाट रु. १९२८०
हरी कार्की & बिराज मगरकाे नेतृत्वमा रु. २२४५५
सर्मीला राई पा.न.पा.-३ सिभुवा रु. ४०००
रुद्राक्ष ब्यापारीहरु बाट रु. ७५००
बिमलराज मगर खा.न.पा-८ रु. ३०००
बिमलराज मगरको नेतृत्वमा मालपोत अफिस बाट रु. ८०५०
डिल्ली लिम्बूकाे नेतृत्वमा पा.न.पा.-४बाट रु. ६८३५
उमेश मगर&दिनेश मगरकाे सं सं पा.न.पा -७ बिहिबारे बजारमा रु. ८६४०
कर्ण लिम्बू काे नेतृत्वमा पा.न.पा-३ भाङ्टार& सभापाेखरि रु. १०७०५
बिनिता लिम्बू हाल USA बाट रु. १००००
बिजय मगर पा.न.पा-३ माक्सुवा हाल मलेसिया रु. ५०००
रेनुका मगर खा.न.पा-९ ढुङ्गेधारा रु. ९०००
भाेलामान & लिला थापा मगर खा.न.पा.-८ रु.२०००
राेहिता राई पा.न.पा.-३ रु.२०००
उमेश मगर& तुल ब: कार्की काे नेतृत्वमा अारुबाेटे र माक्सुवामा रु. २५७३०
सेमन्त थापा मगरकाे नेतृत्वमा खा.न.पा-८रातमाटे बाट रु. ११०९०
ममता लिङ्खा राईकाे नेतृत्वमा हङकङ बाट रु. २५०००
हिमाबी क्याम्पस बाट रु. १७०१५
नेत्र कटुवाल काे नेतृत्वमा कतार बाट रु. ११४३३
ईश्वरी तामाङकाे नेतृत्वमा धरान बाट रु. ५०००
यादप पुलामी मगर हाल UAE रु. ५९५०
सन्तोष मगरकाे नेतृत्वमा सं सं सभा जिल्ला अस्पताल खांदबारी बाट रु. ९८७५
चन्द्र ब: मगरकाे नेतृत्वमा सं सं जिल्ला खांदबारी कारागार बाट रु. २०५३६
निशा श्रेष्ठ पा.न.पा-६वाना रु. १०००
सागर बस्नेत खा.न.पा-८ रु.१००५
किष्ण श्रेष्ठ पा.न.पा-३ माक्सुवा रु. १०००
याेगेन्द्र अाले मगर पा.न.पा-३ माक्सुवा रु. १०००
टेक बहादुर अाले मगर पा.न.पा-३ माक्सुवा रु. १००५
तिर्थ ब: अाले मगर रु. १०००
सिब कुमार अाले मगर रु. १०००

सम्बन्धित समाचार