काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु, सेनाको बम डिस्पोजल टोली पुग्यो



काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

कालिका पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको हो ।

अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरेको छ ।

 

 

 

सम्बन्धित समाचार