विश्भरिका कैयौं देशमा ट्विटर ठप्प



काठमाडौं । भारतलगायत विश्वका कैयौं देशमा माइक्रोब्लगिङ साइट ट्विटर ठप्प भएको छ।

यसबाट विश्वभरिका प्रयोगकर्तालाई समस्या भएको छ।

डेस्कटप तथा एप दुवै भर्सन ठप्प भएको छ। यो खबर ऐजेन्सीलाई उद्धृत गर्दै आजको कारोबार दैनिकले छापेको छ।

राति करिब साढे ८ बजे विश्भरिका कैयौं देशमा ट्विटर ठप्प भएको छ।

सम्बन्धित समाचार