नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरे



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरेको छ । प्राधिकणले आज सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त माग गरेको हो। जस अन्तर्गत एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग गरेको छ भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ। सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको र सहायकका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार