सगरमाथा आरोहणमा गएका अफ्रिकी नागरिक रायन सिन डेभी पक्राउ



काठमाडौं – अनुमति नै नलिई सगरमाथा आरोहणमा जाने दक्षिण अफ्रिकी नागरिक रायन सिन डेभीलाई सरकारले १० बर्षसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

डेभी साताअघि अनुमति नै नलिई सगरामाथा आरोहणमा जाँदै गर्दा आधारशिविरमा पक्राउ परेका थिए ।
यो खबर आजको कारोवारमा छ ।

सम्बन्धित समाचार