जहाज दुर्घटनाबाट बचेकाहरुको बयान यस्तो छ (भिडियो)



काठ्माण्डौ । दुई दिन अघि बंगलादेशको अन्तराष्ट्रिय जहाज काठ्माण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भएको दुर्घटनामा ४९ जनाको ज्यान गएको छ भने २२ जनाको घाईते भएका छन् । यति बेला उक्त घटनाले देश शोकमग्न भएको छ ।

मृत्यु भएकाहरुको शव परिवारलाई जिम्मा लगाउने प्रकृया अघि बढेको छ भने घाईतेहरुको उपचार भईरहेको छ । घाईते हुनेहरुबाट घटनाको को बारेमा सञ्चारकर्मीहरुले जानकारी लिईरहेका छन् । यसै विच दुर्घटनामा घाईते भएर उपचाररत सनम शाक्यले सञ्चारकर्मीहरुलाई यसरी घटनाको जानकारी गराएका छन् ।

 

 

सम्बन्धित समाचार