
धरान । सुनसरीको धरान–८ तीनकुनेबाट अस्थायी प्रहरी पोस्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनकुटा सागुरीगढी नगरपालिका–९ बस्ने २१ वर्षीय सुजन लिम्बु रहेका छन् । हिजो राती १० बजे कोसी राजमार्गमा इटहरीबाट धरान तर्फ कालो झोला बोकी पैदल आउँदै गरेको उनको साथबाट प्रतिबन्धित औषधी त्चबmबमय–ि ६६० ट्याब्लेट र कउबकउबष्ल – ७७० ट्याब्लेट फेला पारी इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया