अमेरिकी संस्थाको रिपोर्ट– अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्छ


१६ श्रावण २०७८, शनिबार


काठमाडौं । अमेरिकाको एक संस्थाले अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्ने जनाएको छ । अहिले अफगानिस्तान सरकारले निकै ठूलो खतराको सामना गरिरहेको सो संस्थाको भनाइ छ ।

युएस स्पेशल इन्सपेक्टर जनरल फर अफगानिस्तान ९साइगर०ले अहिले जुन स्थिति देखिएको छ, त्यसको समाधान गरिएन भने वा यो ट्रेन्डलाई बदल्न सकिएन भने अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्न सक्ने भनेर आफ्नो रिपोर्टमा उल्लेख गरेको बीबीसीले जनाएको हो ।

 

सम्बन्धित समाचार