सप्तरी । सप्तरीमा पोखरीमा डुबेर तीन वर्षका बालकको ज्यान गएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.५ मा पोखरीमा डुबेर बिहान बालकको ज्यान गएको छ ।
घर नजिकैको पोखरीमा डुबेर मोहम्मद आजादका ३ वर्षीय छोरा रहमत अलिको ज्यान गएको हो ।
उनी खेल्दै गर्दा लडेर पोखरीमा परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रतिक्रिया