कर्णालीका मुख्य न्यायाधिवक्ता खनालको राजीनामा स्वीकृत


११ कार्तिक २०७८, बिहिबार


सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृका प्रसाद खनालको राजीनामा स्वीकृत भएको छ ।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खनालको राजीनामा स्वीकृत गर्नु भएको हो । खनाल २०७७ साल चैत्र ६ गते मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त हुनु भएको थियो ।

प्रदेश प्रमुखबाट राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार